आज:  | Mon, 26, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन २० गते

२०७७, २० आश्विन मंगलवार २१:३१ मा प्रकाशित ( ३ साल अघि) ९३९४ पाठक संख्या

काठमाडौं, आश्विन २० गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,५५१ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित २२,७०९ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,०९९,२७६ जना, क्वारेन्टिनमा ४,२२१ जना, आईसोलेशनमा २२,७०९ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ६७,५४२ जना ५६३ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६७९,२६७,३८१ जना, संक्रमण पुष्टि भएको संख्या ३५,९१८,०२६ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २६,९०९,४२१ जना, बाँकी संक्रमित संख्या ७,९५६,४२५ जना र १,०५२,१८० जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस