आज:  | Fri, 29, Mar, 2024

काजलको अक्टुबर ३० मा बिहे

२०७७, २१ आश्विन बुधबार १६:१३ मा प्रकाशित ( ३ साल अघि) १९९०३ पाठक संख्या

साउथ चलचित्रकी चर्चित नायिका काजल अग्रवालले बिहे गर्ने जानकारी दिएकी छिन् । उनले आफ्नो सामाजिक संजालमा सो कुरा जानकारी दिएकी हुन ।

काजल अग्रवालले अक्टुबर ३० मा बिहे गर्न लागेकी छिन्। उनले व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् ।

खबर एक्सप्रेस