आज:  | Thu, 22, Feb, 2024

जाजरकोटमा जिप दुर्घटनामा वडा अध्यक्षको मृत्‍यु

२०७७, २१ आश्विन बुधबार १९:०८ मा प्रकाशित ( ३ साल अघि) ८१८५ पाठक संख्या

जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं.१ औलोखोलामा जिप दुर्घटना हुदा वडा अध्यक्ष अम्मर बहादुर शाही सहित ७ जनाको मृत्‍यु  भयको छ । सदरमुकाम खलङ्गाबाट आज बिहान गएकाे यात्रुवाहक जीप दिउँसो जुनीचाँदे-१ काप्रामा सडकबाट तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

खबर एक्सप्रेस