आज:  | Mon, 26, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन २१ गते

२०७७, २१ आश्विन बुधबार १९:३१ मा प्रकाशित ( ३ साल अघि) १०१०७ पाठक संख्या

काठमाडौं, आश्विन २१ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३,४३९ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित २५,००७ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,११३,४८ जना, क्वारेन्टिनमा ४,१६४ जना, आईसोलेशनमा २५,००७ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ६८,६६८ जना ५७८ जनाको मृत्यु भएको छ ।
मृत्यु : पछिल्लो चौबीस घण्टामा १५ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५७८ जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६८३,०३०,३३९ जना, संक्रमण पुष्टि भएको संख्या ३६,२०३,९४२ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २७,१३३,११४ जना, बाँकी संक्रमित संख्या ८,०१३,०४२ जना र १,०५७,७८६ जनाको मृत्यु भएकोछ ।

 

खबर एक्सप्रेस