आज:  | Fri, 29, Mar, 2024

भारतका केन्द्रीय मंत्री श्री रामविलास पासवानको निधन

२०७७, २२ आश्विन बिहीबार २२:५८ मा प्रकाशित ( ३ साल अघि) ११८१२ पाठक संख्या

भारतका केन्द्रीय मंत्री श्री रामविलास पासवानको निधन भएको छ । उनी केही समयदेखी बिरामी थिए । उनले सँधै गरिब,दलित र विपन्न वर्गको हितका लागि काम गरेका थिए ।

खबर एक्सप्रेस