आज:  | Tue, 20, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन २३ गते

२०७७, २३ आश्विन शुक्रबार २१:५८ मा प्रकाशित ( ३ साल अघि) ११००६ पाठक संख्या

काठमाडौं, आश्विन २३ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २,०५९ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित २७,०५३ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,१४५,२३७ जना, क्वारेन्टिनमा ४,७०३ जना, आईसोलेशनमा २७,०५३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७३,०२३ जना ६०० जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा १० जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६९४,२८७,३२७ जना, संक्रमण पुष्टि भएको संख्या ३६,९८८,४५० जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २७,६८१,१८१ जना, बाँकी संक्रमित संख्या ८,२३६,६२३ जना र १,०७०,६४६जनाको मृत्यु भएकोछ ।

 

खबर एक्सप्रेस