आज:  | Sat, 23, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन २४ गते

२०७७, २४ आश्विन शनिबार २०:२० मा प्रकाशित ( ३ साल अघि) ९३९४ पाठक संख्या

काठमाडौं, आश्विन २४ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ५,००८ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ३०,८१८ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,१६४,५५७ जना, क्वारेन्टिनमा ४,६८६ जना, आईसोलेशनमा ३०,८१८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७४,२५२ जना ६१४ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा १४ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६९८,७२०,३९७ जना, संक्रमण पुष्टि भएको संख्या ३७,२८९,४८४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २७,८५७,६०३ जना, बाँकी संक्रमित संख्या ८,३५५,९२२ जना र १,०७५,९५९ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस