आज:  | Sat, 31, Oct, 2020

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

२०७७, २४ आश्विन शनिबार २१:४१ मा प्रकाशित ( २ हफ्ता अघि) ६५२ पाठक संख्या

काठमाडौ, आसोज २४ गते । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । आफूलाई हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरो आएको । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन् ।

खबर एक्सप्रेस