आज:  | Tue, 16, Apr, 2024

मध्यपुर थिमिमा युवाले फाकुडोल हितीको सफाई गरी पानी निकाले

२०७७, २५ आश्विन आईतवार ००:०३ मा प्रकाशित ( ३ साल अघि) १५५३२ पाठक संख्या

मध्यपुर थिमिमा स्थानिय युबाहरु मिलेर नवरत्न स्कुल अगाडि रहेको फाकुडोल हिती सफाई गरी पानी समेत् निकालेका छन् ।

केही बर्ष अगाडि देखि पानी नआएर फोहोर भएको हितीलाई आज सरसफाई पछि सोही हितिबाट पानी आएको छ।

आज स्थानिय युबाहरु मिलेर “निरन्तर हाम्रो हिती, फल्चा, सम्पदा जोगाउ अभियान” समेत् चलाएका युवाको यो कार्यले स्थानियले खुशी ब्यक्त गरेका छन् ।

“हितीको सफाई अगाडी”

“हितीको सफाई पछाडी”

खबर एक्सप्रेस