आज:  | Thu, 18, Apr, 2024

डा. गोविन्द केसी र सरकारबीच सहमति बिहान अनसन तोड्ने

२०७७, २५ आश्विन आईतवार ००:३४ मा प्रकाशित ( ३ साल अघि) २७७४६ पाठक संख्या

काठमाडौं- चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ।

डा केसी पक्ष र सरकारबीच शनिबार राती भएको वार्ताबाट निष्कर्ष निकालिएको बताइएको छ । डा. केसीले आइतबार बिहान ९:३० बजे अनसन तोड्ने भएका छन्।

डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ। शनिबार दिनभर गृहकार्यमा गरी दुवै पक्षको बार्ता टोलीले शनिबार राती निष्कर्ष निकालेको हो। 

सहमति पत्र

खबर एक्सप्रेस