आज:  | Sat, 31, Oct, 2020

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही विरुद्ध अबिस्वासको प्रस्ताब

२०७७, २५ आश्विन आईतवार १६:०४ मा प्रकाशित ( २ हफ्ता अघि) ५२८ पाठक संख्या

असोज २५ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध अबिस्वासको प्रस्ताब दर्ता भएको छ ! नेकपाकै १८ जना सांसद हरुले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

खबर एक्सप्रेस