आज:  | Fri, 29, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन २५ गते

२०७७, २५ आश्विन आईतवार २३:२३ मा प्रकाशित ( ३ साल अघि) १२३३९ पाठक संख्या

काठमाडौं, आश्विन २५ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २,०७१ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ३१,३१५ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,१७६,९८४ जना, क्वारेन्टिनमा ४,६१३ जना, आईसोलेशनमा ३१,३१५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७५,८०४ जना ६३६ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा २४ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ७०३,६९१,५४६ जना, संक्रमण पुष्टि भएको संख्या ३७,७०२,८८४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २८,०९८,८६२ जना, बाँकी संक्रमित संख्या ८,५२३१४६ जना र १,०८०,८७६ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस