आज:  | Sat, 31, Oct, 2020

मुख्यमन्त्री शाहीको एक्सन– प्रमुख सचेतकलाई हटाएर नयाँ नियुक्त

२०७७, २६ आश्विन सोमबार १७:०८ मा प्रकाशित ( २ हफ्ता अघि) १०८६ पाठक संख्या

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफु विरुद्ध हस्ताक्षर गरेका कर्णालीका नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई कर्णालीका नेकपा संसदीय दलका प्रमुख सचेतकबाट हटाएका छन् । 

हस्ताक्षर अभियानमा गुलवाजंगले सक्रिय भूमिका निभाएको मुख्यमन्त्री शाहीको आरोप छ । उनको ठाउँमा पूर्व माओवादी पृष्ठभूमिकी सांसद सीता नेपालीलाई कर्णालीका नेकपा संसदीय दलका प्रमुख सचेतक जिम्मा दिएका छन् ।

 

खबर एक्सप्रेस