आज:  | Tue, 20, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन २५ गते

२०७७, २६ आश्विन सोमबार २०:३५ मा प्रकाशित ( ३ साल अघि) १८९४२ पाठक संख्या

काठमाडौं, आश्विन २५ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ४०४७ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ३३,८८० जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,१९१,५१४ जना, क्वारेन्टिनमा ४,८३१ जना, आईसोलेशनमा ३३,८८० जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७७,२७७ जना ६४५ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ७०८,१४६,६५१ जना, संक्रमण पुष्टि भएको संख्या ३७,८९५,९५२ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २८,३१२,९२८ जना, बाँकी संक्रमित संख्या ८,४९८,३६० जना र १,०८४,६६४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस