आज:  | Sat, 31, Oct, 2020

मनास्लु हिमालमा रहेको फोहोर सङ्कलन

२०७७, २७ आश्विन मंगलवार ०८:२९ मा प्रकाशित ( २ हफ्ता अघि) १३९६ पाठक संख्या

बहराइन एमटि एक्स्पिडिसन टिम ‘ए’ र टिम ‘बि’ का साथमा गएका पर्वतीय पथ प्रदर्शक तथा उचाइका कामदारले मनास्लु हिमालमा रहेको फोहोर सङ्कलन गरेका छन् ।

 

उक्त कार्यको पर्यट्न बोर्डका महानिर्देशक रुद्र सिङ तामाङले मनास्लु हिमालको आधार शिबिरमा पुगेर निरिक्षण तथा उक्त टिमको अवस्था बारेको जानकारी लिएका थिए ।

खबर एक्सप्रेस