आज:  | Sat, 31, Oct, 2020

विश्वब्यापी कोरोना अपडेट आश्विन २६ गते

२०७७, २७ आश्विन मंगलवार २०:४४ मा प्रकाशित ( २ हफ्ता अघि) ९०० पाठक संख्या

काठमाडौं, आश्विन २६ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३,५५६ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ३५,९१५ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,२०७,०९१ जना, क्वारेन्टिनमा ४,७९५ जना, आईसोलेशनमा ३५,९१५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७८,७८० जना ६६३ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ७१२,९३४,३२५ जना, संक्रमण पुष्टि भएको संख्या ३८,२४६,२९४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २८,५७४,२९५ जना, बाँकी संक्रमित संख्या ८,५८२,९६६ जना र १,०८९,०३३ जनाको मृत्यु भएकोछ ।

 

खबर एक्सप्रेस