आज:  | Sat, 20, Apr, 2024

काठमाण्डौंमा कोरोनाको स्थिती भयाभव बन्दै

२०७७, २७ आश्विन मंगलवार २१:५४ मा प्रकाशित ( ३ साल अघि) ९५१८ पाठक संख्या

काठमाडौं, आश्विन २६ गते,
काठमाडौं उपत्यकामा २४ घण्टामा थप २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो । यही अवस्था रही रहे काठमाण्डौको अवस्था भयाभव हुने देखीन्छ । धेरै जनचेतना र कोरोना बारे धेरै जानकार नागरीक बढी बसोबास गर्ने संघिय राजधानीका नागरीकहरु स्वास्थ्य मापदण्डलाई लागु नगरीएको कारण यस्तो अवस्था आईरहेको बिज्ञहरु बताउछन् । सरकारले यसलाई गम्भीर रुपमा लिईरहेको बताईएको छ ।

खबर एक्सप्रेस