आज:  | Sat, 31, Oct, 2020

विश्वब्यापी कोरोना अपडेट आश्विन २७ गते

२०७७, २८ आश्विन बुधबार २२:३१ मा प्रकाशित ( २ हफ्ता अघि) ९०० पाठक संख्या

काठमाडौं, आश्विन २७ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २,३६८ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ३५,३६७ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण ः
डाटा पिसिआर परिक्षण गरेको १,२२१०३८ जना, क्वारेन्टिनमा ४,६६६ जना, आईसोलेशनमा ३६,३६७ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ८०,९५४ जना ६७५ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण ः
परीक्षण भएको संख्या ७१८,७४४,९६३ जना, संक्रमण पुष्टि भएको संख्या ३८,६४४,६५९ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २८,८१४,६०७ जना, बाँकी संक्रमित संख्या ८,७३४,७६० जना र १,०९५२९२ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस