आज:  | Sat, 31, Oct, 2020

३ जना मन्त्रीले खाए शपथ

२०७७, २९ आश्विन बिहीबार १२:५२ मा प्रकाशित ( २ हफ्ता अघि) ४०४ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

खबर एक्सप्रेस