आज:  | Sat, 31, Oct, 2020

विश्वब्यापी कोरोना अपडेट आश्विन २९ गते

२०७७, २९ आश्विन बिहीबार २१:०३ मा प्रकाशित ( २ हफ्ता अघि) ४६६ पाठक संख्या

काठमाडौं, आश्विन २९ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३,७४९ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ३६,५३३ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण ः
डाटा पिसिआर परिक्षण गरेको १,२३७,६३६ जना, क्वारेन्टिनमा ४,८२५ जना, आईसोलेशनमा ३६,५३३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ८४,५१८ जना ६९४ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा १९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण ः
परीक्षण भएको संख्या ७२४,१३५,४१३ जना, संक्रमण पुष्टि भएको संख्या ३८,९५३,८५८ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २९,०४०,७५५ जना, बाँकी संक्रमित संख्या ८,८१२,५४९ जना र १,१००,५५४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस