आज:  | Fri, 29, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन ३० गते

२०७७, ३० आश्विन शुक्रबार २१:३१ मा प्रकाशित ( ३ साल अघि) १०६६५ पाठक संख्या

काठमाडौं, आश्विन ३० गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ४,३९२ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ३७,३८२ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,२५४,१६७ जना, क्वारेन्टिनमा ४,८०८ जना, आईसोलेशनमा ३७,३८२ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ८८,०४०जना ७१५ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा २१ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ७२९,४८३,२०८ जना, संक्रमण पुष्टि भएको संख्या ३९,४३६,१४३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २९,३५३,६४० जना, बाँकी संक्रमित संख्या ८,९७४,९९१ जना र १,१०७,५१२ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस