आज:  | Sat, 31, Oct, 2020

विश्वब्यापी कोरोना अपडेट कार्तिक १ गते

२०७७, १ कार्तिक शनिबार २२:१३ मा प्रकाशित ( १ हफ्ता अघि) ५९० पाठक संख्या

काठमाडौं, कार्तिक १ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ४,१६७ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ३८,७३७ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,२६९,६०५ जना, क्वारेन्टिनमा ४,७१५ जना, आईसोलेशनमा ३८,७३७ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ८९,८४० जना ७२७ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ७३४,७२४,५४७ जना, संक्रमण पुष्टि भएको संख्या ३९,८६७,८२८ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २९,६३१,१७८ जना, बाँकी संक्रमित संख्या ९,१२२,७५३१ जना र १,११३,८९७ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस