आज:  | Thu, 28, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट कार्तिक ३ गते

२०७७, ३ कार्तिक सोमबार २१:४७ मा प्रकाशित ( ३ साल अघि) ८९२९ पाठक संख्या

काठमाडौं, कार्तिक ३ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३,७९० जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ४०,७७८ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,३००,९१८ जना, क्वारेन्टिनमा ४,४७० जना, आईसोलेशनमा ४०,७७८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ९४,५०१जना ७५७ जनाको मृत्यु भएको छ ।
मृत्यु पछिल्लो चौबीस घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ७४४,७११,५६६ जना, संक्रमण पुष्टि भएको संख्या ४०,४७९,३५५ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ३०,०५९,३६२ जना, बाँकी संक्रमित संख्या ९,२९७,७२३ जना र १,१२२,२७० जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस