आज:  | Sat, 20, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट कार्तिक ४ गते

२०७७, ४ कार्तिक मंगलवार २१:५२ मा प्रकाशित ( ३ साल अघि) १०९४४ पाठक संख्या

काठमाडौं, कार्तिक ४ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३,०९३ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ४१,७५५ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,३१४,७७९ जना, क्वारेन्टिनमा ४,२२० जना, आईसोलेशनमा ४१,७५५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ९६,६०९ जना ७६५ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ७४९,८१४,८४३ जना, संक्रमण पुष्टि भएको संख्या ४०,९१४,५२१ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ३०,३१६,५५० जना, बाँकी संक्रमित संख्या ९,४७०,५७८ जना र १,१२७,३९३ जनाको मृत्यु भएकोछ ।

 

खबर एक्सप्रेस