आज:  | Mon, 26, Feb, 2024

शाहरुख खानले ‘पठान’ को सुटिङ शुरु हुँदै

२०७७, ५ कार्तिक बुधबार १२:२४ मा प्रकाशित ( ३ साल अघि) १२९५९ पाठक संख्या

शाहरुख खानले ‘पठान’ को सुटिङ सुरु गरेका छन् शुटिंग शुरु जोन अब्राहमसँग पहिलो पटक काम गर्दै छन । भने दीपिका पादुकोणको मुख्य भूमिकामा छिन् ।

शाहरुख खान करीव दुई बर्षपछि आफ्नो नयाँ फिल्मको शुट गर्न तयार भएका हुन । फिल्मको सुटिङ नोभेम्बरबाट सुरु हुनेछ। बलिउड अभिनेता शाहरुख खान अन्तिम पटक २०१८ मा रिलीज भएको फिल्म ‘जीरो’ मा देखिएका थिए । त्यसपछी उनले कुनै फिल्महरू खेलेका थिएनन्।  

खबर एक्सप्रेस