आज:  | Tue, 20, Feb, 2024

कोरोनाका दुई हजार ८५६ जना सङ्क्रमित थपिए तीन हजार ३३६ जना घर फर्किए

२०७७, ९ कार्तिक आईतवार १६:२९ मा प्रकाशित ( ३ साल अघि) ११४४० पाठक संख्या

काठमाडौं, कात्तिक ८ गते । आज कोरोनाभाइरसका दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । जसमा दुई हजार ८५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । हाल नेपालमा ४५ हजार ५७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ३३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

खबर एक्सप्रेस