आज:  | Sat, 16, Mar, 2024

राप्रपा अध्यक्ष कमल थापा कोरोना जितेर घर फर्किए

२०७७, ९ कार्तिक आईतवार १७:०७ मा प्रकाशित ( ३ साल अघि) १५२८४ पाठक संख्या

कोरोना पोजेटिभ देखिएपछी राप्रपा अध्यक्ष कमल थापा गत दश दिनदेखी काठमान्डौ चाबहिल स्थित ओम अस्पतालमा भर्ना भएका थिए । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछी र स्वास्थ्य अवस्था सामान्य भएपछी उनी आज डिस्चार्ज भएका हुन । उनले आफ्नो स्वास्थ्यप्रति चिन्तालिई स्नेह,सद्भाव र शुभकामना दिने सबैमा कृतज्ञता ज्ञापन गरेका गरेका छन् ।

तस्विर: राप्रपा नेता राजाराम वतौला

खबर एक्सप्रेस