आज:  | Fri, 15, Mar, 2024

पल शाहले सियोना श्रेष्ठको लागि दिए एक लाख

२०७७, ११ कार्तिक मंगलवार ०१:११ मा प्रकाशित ( ३ साल अघि) १५८११ पाठक संख्या

समाजसेवी नायक पल शाहले सियोना श्रेष्ठको उपचारका लागि एक लाख सहयोग दिएका छन् ।

पछील्लो समय निकै चर्चामा रहेका नायक पलले देशका बिभिन्न भागमा गएर सहयोग गर्दै आएका छन् । 

दसैंको रमझममा सबैजना टिकामा रमाइरहेको बेला सियोना श्रेष्ठको उपचारको लागि नायक पल शाहले एक लाख सहयोग गरेका छन् । सियोनालाई pinal Muscular Atrophy नामक रोग लागेकोले अहिले उनी उपचार गराई रहेकी छिन् । उनको उपचारको लागि करिब २५ करोड लाग्ने जनाईएको छ ।

खबर एक्सप्रेस