आज:  | Mon, 19, Feb, 2024

नेपाल एयरलाइन्सको प्रवक्तामा करिश्मा श्रेष्ठ

२०७७, १५ कार्तिक शनिबार २२:२९ मा प्रकाशित ( ३ साल अघि) ८३७१ पाठक संख्या

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा करिश्मा श्रेष्ठ नियुक्त भएकी छिन् ।उनी यसअघि श्रेष्ठ महाप्रवन्धक कार्यालयकी कायममुकायम निर्देशकको जिम्मेवारीमा रहेकी थिइन् ।सहप्रवक्तामा भने सुलेख मिश्र नियुक्त भएका छन् । निगमको सूचना प्रवाहलाई सहज र सरलीकरण गर्नका लागि प्रवक्ताको जिम्मेवारीमा हेरफेर गरेको निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले बताए ।यसअघि निगमको प्रवक्तामा अर्चना खड्का रहेकी थिइन् ।

खबर एक्सप्रेस