आज:  | Thu, 25, Apr, 2024

आहा पाँचपोखरी फोटोफिचर

२०७७, १७ कार्तिक सोमबार २१:१३ मा प्रकाशित ( ३ साल अघि) १६४६२ पाठक संख्या

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी पदयात्रा दृष्टिले निकै आकर्षक क्षेत्र हो । अहिले यो क्षेत्र पर्यटकको रोजाइमा पर्न लागेको छ । यो क्षेत्र प्राकृतिक र पर्यावरणीय रुपमा विश्वका नौवटा उच्च क्षेत्रमा रहेका सिमसारमध्ये पाँचपोखरी एक पर्न आउँछ । करीब चार हजार एकसय मिटरको उचाइमा रहेको छ ।
महिला आरोही माया गुरुङले यो क्षेत्रको रमणीय दृश्य क्यामेरामा कैद गरेकी छन् ।

 

 

 

 

 

 

 

खबर एक्सप्रेस