आज:  | Mon, 30, Nov, 2020

भारतीय सेना प्रमुख एमएम नरवाणे काठमान्डौ

२०७७, १९ कार्तिक बुधबार १५:५२ मा प्रकाशित ( ३ हफ्ता अघि) ८०७ पाठक संख्या

भारतीय सेना प्रमुख एमएम नरवाणे काठमान्डौ आईपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा काठमान्डौ आईपुगेका उनी  नेपालको ३ दिवसीय भ्रमण हुनेछ। उनलाई आज नेपाली सेनाका रथी प्रभुराम शर्माले त्रिभुवन अन्तरास्टिय बिमान स्थलमा स्वागत गरेका छन् ।

खबर एक्सप्रेस