आज:  | Mon, 26, Feb, 2024

प्रधानमन्त्रीद्वारा मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन

२०७७, १९ कार्तिक बुधबार १७:१७ मा प्रकाशित ( ३ साल अघि) १११६१ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गरेका छन्। उनी आँफैले करिब ३ बर्ष अगाडि यो भवनको शिलान्यास गरेको थिए । भवन उद्घाटन गर्दै उनले भने आफुले तीन बर्ष नपुग्दै मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्न पाउंदा खुशी लागेको बताए ।

खबर एक्सप्रेस