आज:  | Thu, 18, Apr, 2024

गैँडा माउ र बच्चा मृत भेटिए : किन मारिदै छन् गैंडा

२०७७, २० कार्तिक बिहीबार ०८:५९ मा प्रकाशित ( ३ साल अघि) २११४३ पाठक संख्या

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन्। निकुञ्जको लौखानी भन्ने स्थानमा माउ गैँडा र बच्चा मृत अवस्थामा फेला परेको छ । माउ गैँडाको खाक नभएकोले तस्करले मारेको हुनसक्ने आशका गरीएको छ । यो आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडा मरीसकेका छन्।

सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैँडा रहेका छन्। रासस:

खबर एक्सप्रेस