आज:  | Tue, 20, Feb, 2024

मन्त्रिपरिषद् बैठक जारी

२०७७, २० कार्तिक बिहीबार ११:२९ मा प्रकाशित ( ३ साल अघि) ९८५९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । करिब डेढघण्टादेखि जारी बैठकमा नियमित एजेन्डा रहेको बताइएको छ ।आजको बैठकमा कोरोना संक्रमण बारे थप केही पनि निर्णय हुनसक्ने सम्भावना रहेको छ ।

खबर एक्सप्रेस