आज:  | Mon, 30, Nov, 2020

ए मेरो हजुर ३’ युटुबमा रिलिज

२०७७, २० कार्तिक बिहीबार १५:५५ मा प्रकाशित ( ३ हफ्ता अघि) ५४२६ पाठक संख्या

गत बर्षको सर्बाधिक हिट सिनेमा ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ बिदेशमा पनि निकै हिट भएको थियो ।हलमा रिलिज भएको छोटो समयमा नै दर्शकको माग बमोजिम युटुबमा रिलिज भएको छ ।यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ ।

अहिले निर्माण टिम ‘ए मेरो हजुर ४’को छायांकनमा ब्यस्त रहेको छ । 

खबर एक्सप्रेस