आज:  | Wed, 27, Mar, 2024

बाग्मती सफाई महाअभियानको ३९१औं श्रृंखला पुरा

२०७७, २२ कार्तिक शनिबार १०:४१ मा प्रकाशित ( ३ साल अघि) १३५७९ पाठक संख्या

“राष्ट्रका लागि हप्तामा दूई घण्टा स्वयम् सेवा” भन्ने मुल नाराका साथ शुरुभएको वाग्मती सफाइ महाअभियानको ३९१औं श्रृंखला आज पुरा भएको छ । कोरोना महामारीका कारण सानो रुपमा अभियान संचालन हुँदै आएको छ ।

आजको अभियानमा यस महाअभियानका मुख्य अभियन्ता एव नेपाल सरकारका पूर्व मुख्य सचिब लिलामणी पौडेलको समेत उपस्थितीमा सामाजिक दुरी कायम गरी सफाई अभियान सम्पन्न भएको थियो ।

आजै अभियान्तहरुले उपत्यकाका बिभिन्न भागमा सफाइ अभियान सम्पन्न गरेका छन ।

खबर एक्सप्रेस