आज:  | Mon, 30, Nov, 2020

कर्णालीका मुख्यमन्त्री घोडाबाट लडेर घाईते हेलिकप्टरबाट सुर्खेत ल्याईयो

२०७७, २२ कार्तिक शनिबार १८:४८ मा प्रकाशित ( ३ हफ्ता अघि) ६२१ पाठक संख्या

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर सामान्य घाइते भएका छन् ।
सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी अनुरोध गरेपछि उनी चढेको घोडा तर्सिएपछि लडेर घाइते भएका हुन् ।
मुख्यमन्त्री शाहीलाई अहिले हेलिकप्टर सुर्खेत ल्याईएको छ ।

खबर एक्सप्रेस