आज:  | Mon, 30, Nov, 2020

२०२१ जनवरीदेखि बजारमा कोरोना खोप आउने

२०७७, २४ कार्तिक सोमबार ०८:५८ मा प्रकाशित ( २ हफ्ता अघि) १०५५ पाठक संख्या

एजेन्सी, कोरोना विरुद्धको खोप अब एक महिना भित्र आउने गरी बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका फर्मास्युटिकल्सको संयुक्त प्रयासमा विकास भइरहेको दाबी गरीएको छ । कोरोना विरुद्धको खोप आगामी २०२१ को जनवरीदेखि सर्वसाधारण मानिसको पहुँचसम्म आइसक्ने दावी गरिएको छ् ।

एस्ट्राजेनेका फर्मास्युटिकल्सले भनेको छ् । यदी नियमनकारी निकायले अनुमति दिएको खण्डमा २०२१ को जनवरीदेखि सर्वसाधारणसम्म खोप पुर्‍याउन सकिने जनाएको छ । तर नियमनकारी निकायले छिट्टै आफ्नो काम गर्न सकेको खण्डमा यो सम्भव रहेको छ ।

खबर एक्सप्रेस