आज:  | Mon, 30, Nov, 2020

मनमोहक जुगल हिमाल फोटोफिचर

२०७७, २४ कार्तिक सोमबार १२:४९ मा प्रकाशित ( २ हफ्ता अघि) १९५४ पाठक संख्या

काठमाडौं, कात्तिक २४ गते । काठमाडौंबाट जुगल हिमाल पुग्न बस र पैदल मार्ग गरी तीनमा पुग्न सकिन्छ । भने पाँच दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ ।

राजधानीबाट देखिने जुगल हिमालको आधार शिविर नेपालको अन्य हिमालको आधार शिविर भन्दा फरक रहेको छ् ।

यहाँ अचम्मको कुरा के छ भने जुगल हिमालको आधार शिविरमै हरिया रुख न कलकल बग्ने नदि छ जुन अन्य हिमालका आधार शिविरमा हुँदैन। 

पहिलो दिन काठमाडौंबाट बसमा सिन्धुपाल्चोक जिल्लाको तेम्बाथानसम्म, दोस्रो दिन छेताङ वा दिपु पुग्न सकिन्छ भने अर्को दिन जुगल आधार शिविर पुग्न सकिन्छ । 

तस्बिर सौजन्यः माया गुरुङ

खबर एक्सप्रेस