आज:  | Mon, 30, Nov, 2020

 २०२१ को अप्रिलसम्म कोरोनाको खोप

२०७७, २९ कार्तिक शनिबार १८:२९ मा प्रकाशित ( २ हफ्ता अघि) ५९० पाठक संख्या

एजेन्शी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबैजना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले हालैमात्र सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलो पटक यो सार्वजनिक रुपमा मन्तव्य दिएका थिए ।

खबर एक्सप्रेस