आज:  | Mon, 30, Nov, 2020

सडक दुर्घट्नामा परेकालाई सांसद लिङ्देनले गरे उद्दार

२०७७, २ मंसिर मंगलवार २०:१८ मा प्रकाशित ( १ हफ्ता अघि) ९०० पाठक संख्या

सडक दुर्घटनाका कारण दैनिक दु:खद घटना घटीरहेका छन्। बिशेष गरी युवाहरुले लापर्वाही तरिकाले सवारी चलाएका कारण धेरै सडक दुर्घट्नाहरू हुने गर्दछन् । आज यस्तै घटनाका घाईतेलाई झापा क्षेत्र नम्बर–३ का संघीय प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले दुर्घटनामा परि छटपटाई रहेकालाई उद्दार गरेका छन् ।

खबर एक्सप्रेस