आज:  | Mon, 30, Nov, 2020

३३ जना एसएसपी

२०७७, ५ मंसिर शुक्रबार १९:१९ मा प्रकाशित ( १ हफ्ता अघि) ८३८ पाठक संख्या

काठमाडौं,। गृह मन्त्रालयले ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर) को आजको निर्णय अनुसार मंसिर ७ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूह तर्फका प्रहरी बरिष्ठ उपरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ ।

खबर एक्सप्रेस