आज:  | Sat, 13, Apr, 2024

भीमेश्वर मन्दिरको शिलामा पसिना : अनिष्ट हुने जनविश्वास

२०७७, ९ मंसिर मंगलवार २१:०१ मा प्रकाशित ( ३ साल अघि) ८८३६ पाठक संख्या

नेपालको दोलखा स्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । सो कुरा जिल्ला प्रशासन दोलखाले एक बिज्ञप्ती जारी गरी जानकारी दिएको छ । आज दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म बिभिन्न पटक गरी पसिना आएको उल्लेख गरेको छ। शिलामा पसिना आएपछि प्रचलित रीती र परम्परा अनुसार मन्दिरमा पूजापाठ गरीएको थियो । त्यहाँ शिलामा पसिना आउँदा देशमा अनिष्ठ हुने जनविश्वास छ ।

खबर एक्सप्रेस