आज:  | Mon, 15, Apr, 2024

तीन जना सहसचिब सचिबमा बढुवा

२०७७, १० मंसिर बुधबार २२:४४ मा प्रकाशित ( ३ साल अघि) ९१७७ पाठक संख्या

आज बसेको मन्त्रिपरिषदको बैठकबाट नेपाल सरकारका तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले सुरेश आचार्य, गोकर्ण दवाडी र डा.योगेन्द्र कार्कीलाई नेपाल सरकारको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

खबर एक्सप्रेस