आज:  | Mon, 15, Apr, 2024

नेकपाको सचिवालय बैठक सुरक्षा थ्रेटका कारण धुम्बाराही नबस्ने

२०७७, १६ मंसिर मंगलवार १२:४८ मा प्रकाशित ( ३ साल अघि) ८५८८ पाठक संख्या

१६ मंसिर, काठमाडौं । नेकपाको सचिवालय बैठक बालुवाटार बस्ने भएको छ । अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । तर तय भए अनुसार मंगलबारको बैठक प्रधानमन्त्री निवास बालुवाटार हुनेछ। सुरक्षा थ्रेटका कारण बैठक बालुवाटारमै बैठक बोलाइएको छ ।

खबर एक्सप्रेस