आज:  | Fri, 19, Apr, 2024

बेलायत खोप प्रयोगको अनुमोदन गर्ने विश्वको पहिलो देश बन्यो

२०७७, १७ मंसिर बुधबार १५:४३ मा प्रकाशित ( ३ साल अघि) ८२४७ पाठक संख्या

एजेन्सी, बेलायतले फाइजर र बायोटेकले उत्पादन गरेको कोरोना भाइरससविरुद्धको भ्याक्सिन (खोप) प्रयोगका लागि अनुमोदन गरेको छ । बेलायतले सबै जनताका लागि खोप प्रयोगको अनुमोदन गरेको हो ।

योसँगै बेलायत सबैका लागि खोप प्रयोगको अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ ।

खबर एक्सप्रेस