आज:  | Mon, 15, Apr, 2024

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीले नियन्त्रणमा

२०७७, १७ मंसिर बुधबार १५:५९ मा प्रकाशित ( ३ साल अघि) ११९९८ पाठक संख्या

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै आफ्नो सामाजिक संजालबाट जानकारी दिएका छन् ।

भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस!’ उनले लेखेका छन् । 

खबर एक्सप्रेस