आज:  | Fri, 29, Mar, 2024

३२१ जना कोरोना सङ्क्रमणमुक्त

२०७८, १८ फाल्गुन बुधबार २२:४३ मा प्रकाशित ( २ साल अघि) ११४४० पाठक संख्या

काठमाडौं, फागुन १८ गते । पछिल्लो २४ घण्टामा चार हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जनामा र दुई हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ । २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४१ पुगेको छ । नपालमा हाल सात हजार ७७०जनाका कोरोनाको सक्रिय सङ्क्रमण रहेको छ ।

खबर एक्सप्रेस