आज:  | Wed, 27, Sep, 2023

पैदल यात्रीलाई असुबिधा भएको गुनासो पछि बालेनको एक्शन

२०७९, २८ असार मंगलवार २१:२६ मा प्रकाशित ( १ साल अघि) ९३९४ पाठक संख्या

काठमाडौं महानगरपालिकाले फुटपाथ अवरोध गर्नेलाई कारबाही गरेको छ। यस कार्यले पैदलयात्रीलाई समेत असुविधा भएको गुनासाहरू आउन थालेपछि महानगरले कारबाही प्रक्रिया अगाडि बढाएको हो। यही बिच फुटपाथ र सडकमा निर्माण सामग्री राखेको कारण राजन कुमार कार्कीलाई ५ हजार जरिवाना तिराएको जानकारी बुधबार काठमाडौं महानगरले जनाएको छ ।
महानगरको यो कार्यलाई लिएर बिगत १० बर्षदेखी निरन्तर बाग्मती सफाई अभियानमा जुटिरहेका अभियन्ताहरु पनि उत्साही भएको कुरा सामाजिक संजाल मार्फत मेयरलाई यो कार्यको निकै प्रशंसा गरेका छन् ।

 

खबर एक्सप्रेस