आज:  | Sat, 10, Dec, 2022

अनिल सिंहले ल्या देउडा गीत ‘रेलिमोई’

२०७९, ४ श्रावण बुधबार २२:१२ मा प्रकाशित ( ४ महिना अघि) ५६७४ पाठक संख्या

काठमाडौं । आइ लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत ल्याएका हुन् ।

खबर एक्सप्रेस